आज भाद्र ३ गते शनिबार को राशिफल हेर्नुहोस्

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र ३ गते शनिबार इश्वी सन २०१७ अगस्त १९ तारीख भाद्र कृष्ण पक्ष द्वादशी तिथी प्रातः ०५ः५७ बजे सम्म पश्चात त्रयोदशी तिथी चन्दमा मिथुन राशिमा १३ः२९ बजे सम्म पश्चात कर्कट राशिमा, सूर्य दक्षीणायन बर्षा ऋतु, शनिप्रदोषव्रत, (जुग यँ पञ्चदान)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बल तथा पराक्रममा बृद्यिहुने योग रहेको छ । सामाजिक कार्यमा अघिबढ्ने उत्तम समय रहेको छ । यात्राकारक दिन रहनेछ मध्यान पश्चात भने पारीवारक साथ सहयोग द्वारा कार्य सम्पादनमा मद्दत मिल्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित हुनेछ । सभाम्मेलनमा सरीक हुने अवसर जुट्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बाणीका कारण सामान्य बादबिवादमा फस्ने सम्भावना रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम साबित हुनेछ । सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मध्यान पश्चात भने नयाँ मित्र प्राप्तीको योग रहेको छ साथै नयाँ कार्यको थालनि गर्न उत्तम समय रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

दिन संर्घषमय ब्यतित हुनेछ । मानसिक तनाबको सामना गर्नु पर्नेछ । कला तथा साहित्य संगीतका क्षेत्रमा समय ब्यतित हुनेछ । मध्यान पश्चात भने भोजभतेर जन्य कार्यमा सरीक हुने अवसर जुट्नेछ । आय आर्जनका नयाँ श्रोत हरु फेला पर्नेछन । पुराना रोगहरुबाट छुट्कारा मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मान्यजनको साथ सहयोगमा कमी महसुस हुनेछ । अनाबश्यक खर्चको सम्भाबना रहेकोछ । बिश्वासीलो ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । मध्यान पश्चात भने रोकिएर रहेका कार्यहरु सहजता पुर्ण सम्पादन हुनेछन । नयाँकार्य प्रारम्भ गर्ने समय जुट्नेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ब्यापार ब्यवसायका क्षेत्रमा दिन उत्तम रहनेछ । साथी भाईको साथ सहयोगमा बृद्यी हुनेछ । अध्यन अध्यापन तर्फ समय ब्यतित रहनेछ । मध्यान पश्चात अनावश्यक खर्चको सम्भावना रहेको छ । बिश्वासीलो ब्यत्तिहरुबाट धोका हुन सक्नेछ । स्थान तथा कार्य परीर्वतनको सम्भाबना रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । मानप्रतिष्ठामा आँच आउनसक्ने सम्भावना रहेको हुनाले साबधार रहनु होला मध्यान पश्चात भने साजेदारी द्वारा नयाँकार्यको थालनि हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । आटँ र साहसमा बृद्यि हुनाले कार्य सम्पादनमा सहजता मिल्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ मध्यान पश्चात भने कार्य क्षेत्रमा लगाइएको परीश्रमको उचित मुल्याङकन हुनेछ । मान्यजनको भेटघाट तथा साथ सहयोग प्राप्त हुनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सञ्चित रकम खर्च हुने योग रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ मध्यान पश्चात धार्मिक क्षेत्रको यात्रा ले मन प्रशन्न रहला । हराएको माल सम्मान फेला पर्न सक्ने सम्भाबना रहेको छ । आट र शाहास को कमिले सामान्य झन्झट आईपर्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला मध्यान पश्चातसमय त्यति राम्रो रहेको छैन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य खर्च हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कुरा काट्ने ब्यक्तिको कमि नरहला । खानपानमा बिशेष ध्यान दिनु होला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला मध्यान पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला मध्यान पश्चात०सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको शिकार भईनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । मध्यान पश्चात बिशिष्ट ब्यक्तिहरुको भेटघाटले मन प्रशन्न रहला । आर्थिक क्षेत्र सबल रहेको छ । साजेदारीकार्य बाट मनग्य लाभ प्राप्त हुनेछ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द