आज बुबाको मुख हेर्ने दिन, भाद्र ५ गते सोमबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९३९ बि. स. २०७४ साल भाद्र ५ गते सोमबार इश्वी सन २०१७ अगस्त २१ तारीख भाद्र कृष्ण पक्ष औँसी तिथी चन्दमा कर्कट राशिमा १६ः४७ बजे सम्म सूर्य दक्षीणायन बर्षा ऋतु, दर्शश्राद्ध सोमबारेऔँसी, कुशेऔँसी, हलो तथा निशि बार्ने, गोकर्णस्नान , मन्वादि, बुबाको मुखहेर्ने, मोतिजयन्ती

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

खानपानको कारण स्वास्थमान्य गडबढि रहनसक्छ । सामाजिक कार्यका निम्ती समय ब्यतित रहनेछ । पठनपाठनको क्षेत्रमा मध्यम दिन रहेको छ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

तपाईको मान सम्मानमा सामान्य आघात पुग्नेछ । पारिबारीक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ । मित्र तथा दाजुभाई बिच सामान्य झोरझमेला ले सताउन सक्नेछ । सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

भोज भतेरमा सरीक हुने अवसर जुट्नेछ । काम कार्यकोक्षेत्र सबल रहला । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले भाग्योदयको योग रहेकोछ । मन प्रशन्न रहनेछ । कार्य क्षेत्रका सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको अनुरुपको राम्रो फल प्राप्त होला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शारिरीक आलस्यताले सताउनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । खानपानको गडबढिले स्वास्थमा सामान्य असर रहला । सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन् । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य खर्चको योग रहेता पनि आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानि क्षेत्र उत्तम रहेता पनि नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । अनावश्क यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मित्र वा दाजुभाई बिच मनमुटाब हुन सक्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ । आक्समिक धनलाभको सम्भाबना रहेकोछ । टाढाको यात्रा आम्दानि मुलक रहन सक्छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । आटशाहसमा बृद्यिहुने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । सामान्य कार्यका निम्ति धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन् । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला यात्रा झन्झट पुर्ण रहन सक्छ । सभा सम्मेलनमा सहभागीता मिल्नेछ

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजन हरुको प्रशन्नताका निँित सामान्य खर्च हुने योग रहेको छ । आटँ शाहसमा कमि आउनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्नेछन । नजिकका ब्यक्तिहरु बाट सामान्य धोका हुन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । परीश्रमको राम्रो फल प्राप्त होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन् । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सामान्य खर्च हुने योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द