आजको राशिफल – मिति वि.सं. २०७४ साल ज्येष्ठ ३१ गते बुधबार

आज श्री शाके १९३९, वि.सं. २०७४ साल ज्येष्ठ ३१ गते बुधबार तदानुसार इश्वी सन २०१७ जुन १४ तारीख, आषाढ कृष्ण पक्ष पञ्चमी तिथी २४:५० बजे सम्म चन्दमा मकर राशिमा सूर्य उत्तरायण, ग्रीष्म ऋतु

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । सभासम्मेलनमा सहभागी हुने अबसर प्राप्त रहनेछ । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । परीबारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । अचल सम्पतीमा ह्रास आउनाले मनमा खिन्नता बोध हुनेछ । लगनसिलताले अरुको मन जित्न सफल रहिनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । स्वास्थमा आएको गडबडीले दिन निरास पुर्ण ब्यतित रहला । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
जीबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । सामान्य कार्यको निम्ति धेरै श्रम र समय खर्चीनु पर्ने योग रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला । अपरिपक्क निर्णय गलत साबित हुनाले अपजस भोग्नु पर्ने छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन् । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । पठनपाठनको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । ब्यापार ब्यवसायमा साजेदारी फाईदा जनक नरहला । कार्य क्षेत्रमा लगाईएको श्रमको उचित मुल्यांकन हुनेछ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्र तथा दाजु भाईको साथ सहयोगमा कमि आउन सक्नेछ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । भोज भतेरमा सरीक हुने अबसर प्राप्त हुनेछ । सन्तान सम्बन्धी समस्याले सताउला । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जिद्यी तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । प्रेम सम्बन्धमा तिक्तता पैदा हुनेछ । अनावश्क खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । बाकपटुताका कारण नयाँ कार्य थालनिको अबसर प्राप्त हुनेछ । मान्यजनको स्वास्थमा सामान्य खराबिले कार्यमा ढिलाईको सामना गर्नु पर्ला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत