आजको राशिफल : असोज २३ गते / अक्टोबर ९ तारिख सोमबार

आज श्री शाके १९३९ बि. स. २०७४ साल आश्विन २३ गते सोमबार इश्वी सन २०१७ अक्टोबर ९ तारीख कार्तिक कृष्ण पक्ष चतुर्थीतिथी चन्दमा बृष राशिमा सूर्य दक्षीणायन शरद ऋतु, विश्व हुलाक दिवस –

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्थीर क्षेत्रको लगानिका निम्ती कुलकुटुम्बहरुको साथ सहयोग आवश्यक रहनेछ । खानपानको अस्थीरताले स्वास्थ क्षेत्रमा सामन्य तनाव उत्पन्न हुनसक्नेछ । अध्यन अध्यापनमा मानसिक चन्चलताकाकारण समय त्यति उत्तम देखिदैन । आत्मिय ब्यत्तिहरुबाट धोका हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

दीर्धकालिन कार्यका क्षेत्रमा लगानि लगाउने उत्तम समय रहेकोछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनाले रोकीएर रहेका कार्यहरु सहजता पूर्ण सम्पादन हुनेछन । पारीवारिक क्षेत्रमा सामान्य असमजदारीको सामना गर्नु पर्नेछ । जिवन साथीको सरसहयोगमा ब्यापार ब्यवसाय मध्यम रहनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

आम्दानिको तुलनामा अनावश्यक खर्च बढ्नेछ । एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । शत्रु बृद्धि हुनसक्छन् । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बाणीका कारण आफ्नो प्रभुत्व जम्नेछ । आय मूलक कार्यमा जुट्ने माध्यम फेला पर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सभा सम्मेलनमा जन्य कार्यमासरीक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । सबारी साधनको प्रयोग तथा यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

सामान्य चोट पटकको सम्भाबना रहेको छ । मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । मानसिक चन्चलताको कार्य दीधो नरहला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पला

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सन्तानका कारण मानसिक चिन्ताको सामना गर्नु पर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा मन प्रशन्न रहनेछ । शारिरीक आलस्यताको सामना भने गर्नु पर्ला । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

भौतिक साधनको प्रयोग तथासभा सम्मेलन जन्य कार्य क्षेत्रमासमय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । मान्य जनहरुको साथ सहयोमा आम्दानि मध्यम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द