आजको राशिफल : असोज १७ गते / अक्टोबर ३ तारिख मंगलबार

आज श्री शाके १९३९ बि.स. २०७४ साल आश्विन १७ गते मंगलबार इश्वी सन २०१७ अक्टोबर ३ तारीख आश्विन शुक्ल दुर्गा पक्ष त्रयोदशी तिथी चन्दमा कुम्भ राशिमा सूर्य दक्षीणायन शरद ऋतु, प्रदोषव्रत,अर्घाखाँची सरायपर्व 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आम्दानि क्षेत्र उत्तम रहनेछ । मानसिक चन्चलताका कारण कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । निकटतम ब्यत्तिहरु प्रतिद्वन्धी साबित हुन सक्नेछन । रचनात्मक कार्यका क्षेत्रबाट अघि बढ्दा भाबि दिनहरु सफलताका साथ ब्यतित हुनेछन ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान्यजनहरुको सरसहयोगले कार्य सहज बन्नेछ । कामको क्षेत्रमा जोस जागरको बृद्धि हुनेछ । सामाजिक कार्यमा बिशेष फाईदा हुनेछ । बौधिक ब्यक्तित्व हरु सगँको भेटघाट फाईदा मुलक रहनेछ । सामान्य काममा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ कार्यको थालनिले तपाईको भाग्योदय हुन सक्ने सम्भाबना रहेको छ । यात्रा मनोरञ्जन पुर्ण ब्यतित हुनेछ । दाजूभाई बिच मनमुटाब रहन सक्छ । पुराना मित्रहरु सगँको भेटले मनमा उत्साहा जाग्नेछ । अरुको निम्ति सामान्य खर्च गर्नु पर्ला । पराक्रममा बृद्यि हुनाले कार्य सम्पादनमा सहज हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य चोट पटकको सामना गर्नु पर्ला । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्ने सम्भाबना रहेको छ । बाणी तथा खानपानको क्षेत्रमा बिशेष साबधान रहनु होला । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सामान्य बादबिवादको सामना गर्नु पर्ला । ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्छ । पारीबारिक झोरझमेलाले सताउन सक्नेछ । कार्यसम्पादनमा बिशेष होसियार हुनु पर्ने छ । शारिरीक आलस्ताले सताउन सक्छ । खानपानको क्षेत्रमा समय राम्रो रहेको छ । पती पत्नि बिच मन मुटाब हुन सक्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सामाजिक तथा परोपकार जन्य कार्यमा जुट्ने उत्तम समय रहेता पनि खुट्टा तान्ने ब्यक्तिहरु बाट भने बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति अधिक समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । दिन मध्यम रहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

साहित्य सगींत तर्फ मन रम्नाले मनोरञ्जनात्मक कार्यमा समय ब्यतित हुनेछ । तपाईको कार्य कुशलताले अरु ब्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फेला पर्नाले मनमा उत्साहा छाउनेछ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनु पर्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

शुभ खबरको श्रवणले मन प्रशन्न रहला । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभासम्मेलनमा सहभागि हुन तथा मान सम्मान प्राप्तीको योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

तपाईका रोकिएका कार्यहरु पूृनः सुचारु गर्दा सफलता प्राप्त हुनेछ । आटँ शाहसमा बृद्यि हुनाले तपाईका बिपक्क्षीहरु कमजोर रहनेछन । शारीरिक तथा मानसिक तनाबहरु कम भएको महसुस हुनेछ । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

संगीत क्षेत्रमा रुचि जाग्ने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मनमा सामान्य चिन्ताले सताउन सक्छ । मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमेलाले सताउन सक्छ । तपाईको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

धनमालमा क्षति पुग्न सक्छ । नयाँ कामको थालनि नगरेकै बेश होला । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । पारीबारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थमा सामान्य समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द