आइरन लेडी स् १६ बर्ष अनसन, ९० भोट

sharmila-irom-e1489363826222फागुन ३०,काठमाडौं – सोह्र बर्षसम्मको अनसन । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रोलमोडल । आइरन लेडीको उपमा । विकृति विसंगतिविरुद्धकी निडर अभियन्ता । मणिपुरकी इरोम शर्मिलाको परिचय हो यो ।

सशस्त्र बललाई असीमित अधिकार दिनेसम्बन्धी कानुनविरुद्ध उनी १६ बर्ष अनसन बसिन् र गत अगस्टमा टुङ्याइन् ।राजनीति सुरु गर्ने उदेश्यले पिपुल्स रिसर्जेन्स एन्ड जस्टिस पार्टी खोलिन् । उनको उदेश्य थियो मुख्यमन्त्रीको सिटसम्म पुग्ने । त्यसका लागि उनले प्रदेश सभा निर्वाचनमा मणिपुरका शक्तिशाली राजनेता एवं मुख्यमन्त्री इबोबी सिंहविरुद्ध उम्मेद्वारी दिइन् ।

निकै आशावादी भएर निर्वाचनको मैदानमा होमिएकी शर्मिलाले मत पाइन् ९० मात्र ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की