आइपिएलः पञ्जाबसँग सनराइजर्स हैदरावाद विजयी

262243

वैशाख १६ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । मोहालीमा भएको खेलमा हैदरावादले किंग्स इलाभेन पञ्जाबलाई २६ रनले हराएको हो । 

हैदरावादका आशिष नेहरा र सिद्धार्थ काउलले तीन तीन विकेट लिए । यस्तै भुवनेश्वर कुमारले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले तीन विकेटको क्षतिमा दुई सय सात रन बनायो ।

उसका लागि शिखर धवनले ७७, केन विलियम्सनले नटआउट ५४ तथा कप्तान डेविड वार्नरले ५१ रन बनाए । ९ खेलमा पाँच खेल जितेको हैदरावाद ११ अंकसहित तेस्रो स्थानमा छ । ८ खेलमा तीन खेल मात्रै जितेको पञ्जाब भने ६ अंकसहित छैटौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति