आंखाको तेज बढाउने घरेलु १० उपाय

लगातार घण्टौसम्म काम गर्नाले, निद्रा पुरा भएन भने तथा धेरैबेर सम्म मोवाइल कम्प्युटरमा बसिरहनाले आँखा कमजोर हुदै जान्छ । आखा कमजोर भएपछि सानै उमेरमा देखि चस्मा लगाउनु पर्ने बाध्यता हुन्छ । तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, यी उपाय अपनाएमा आखाको तेज बढ्दै जान्छ र चस्मा लगाउनै पर्दैन ।akha

१. बदाम -६ /७ दाना बदाम राति पानीमा भिजाएर राख्नुस । यसलाई हरेक दिन विहान नियमित रुपमा खाने गर्नाले आखालाइ फाइदा गर्दछ ।
२. त्रिफला -अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आखा सफा गर्नुहोस् । यसले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

३. गाजर -यसमा भिटामिन वि र सी पाइन्छ । नियमित रुपमा गाजर खानाले तथा यसको जुस पिउनाले आखाको ज्योति बढ्दै जान्छ ।

४. सर्स्युं -सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आखाका मांसपेशीलाई बलीयो बनाउदछ ।
५. ग्रीन टि- दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनुहोस् । यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आखालाई स्वस्थ राख्दछ ।
६. अवला -सुकाएको अवलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आंखा सफा गर्नुस् । यसो गर्नाले आखा स्वस्थ रहन्छ ।
७. घिउ -घिउले आखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आंखाको तेज बढ्दै जान्छ ।
८. जीरा -जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आंखाको ज्योति बढाउछ ।
९. हरियो साग- रायो, मेथि, पालुङ्गो लगायतका हरियो सागपात खानाले आखाको तेज बढ्दै जान्छ ।
१०. आखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाव जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आखा स्वस्थ रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि