अाजकाे राशिफल : असोज २८ गते / अक्टोबर १४ तारिख शनिवार

अाजश्री शाके १९३९ बि. स. २०७४ साल आश्विन २८ गते शनिबार इश्वी सन २०१७ अक्टोबर १४ तारीख कार्तिक कृष्ण पक्ष दशमी तिथी चन्दमा कर्कट राशिमा सूर्य दक्षीणायन शरद ऋतु-

मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने योग रहेको छ । जिवन साथीको साथ सहयोग द्वारा ब्यापार ब्यवसाय उत्तम रहनेछ । आफ्न्तजन बिच कसैको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यमा सरीक हुने अवसर जुट्नेछ साथै मानसम्मान प्राप्तीको योग रहेकोछ ।

बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नजिकका तथा बिश्वासिला साथी भाईहरुबाट सामान्य धोका दिएको महसुस हुनेछ । गरिरहेको कार्य सम्पादन गर्न आटँ र शाहसको कमी हुन सक्नेछ । अनावश्यक यात्राको सम्भावना रहेकोछ । अरुको कार्य त्रुटिको अपजस तपाईले भोग्नु पर्नाले मानसिक तनावको सामना गर्नु पर्न सक्नेछ ।

मीथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँ लगानिका क्षेत्रमा समय उत्तम त्यति उत्तम रहेकोछैन । बाणीको गलत अर्थ लाग्न सक्नाले बोल्दा सजग रहनु उत्तम रहनेछ । खानपानका कारण स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । हरकसैको पूर्ण रुपमा गरीएको बिश्वासमा समस्या उत्पन्न हुन सक्नेछ । यात्रा कारक दिन रहेकोछ ।

कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

दाम्पत्य सम्बन्धमा सामान्य खराब उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा सामान्य घाटा आईपर्न सक्नेछ । कामकाजमा सामान्य अबरोध उत्पन्न हुनाले मानसिक तनावको सामना गर्नुपर्ला । मनोरञ्जनका श्रोत साधनको खरीद तथा प्रयोगमा समय ब्यतित रहनेछ । आफ्न्त जनबाट धोका हुन सक्नेछ ।

सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिवारका सदस्यहरु भन्दा टाढा हुन सक्ने सम्भाबना रहेकोछ । अनावश्यक खर्चका कारण तात्कालिन आर्थिक अभाव सृजना हुन सक्नेछ । प्रतिपक्षीहरु सबल रहनाले हरकदममा समालिनु पर्ने सम्भावना रहेकोछ । नयाँ कार्य योजनाका साथ कार्य प्रारम्भ गर्दा बिशेष लाभ प्राप्त हुन सक्नेछ ।

कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्नाले मन प्रशन्न रहनेछ । दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा मुलक कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला ।

तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते

भौतिक श्रोत साधको प्रयोमा समय ब्यतित रहनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । सन्तान शुख प्राप्त हुनेछ । बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ ।

बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु

तात्कालिन यात्राको सम्भाबना रहेकोले बिशेष सजग रहनु होला । बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ

धनु राशि : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

खान-पान सम्बन्धि समस्याले स्वास्थमा सामान्य बाधा आईपर्न सक्नेछ । मानसिक चन्चलताले कार्य क्षेत्रमा झन्झट उत्पन्न हुनेछ । सामान्य बादबिवादको झमेलामा फस्न सकिने योग रहेकोले सजग रहनु होला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ ।

मकर राशि : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

दाम्पत्य सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्दि हुनेछ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन ।

कुम्भ राशि : गु, गे, गो, सा, सि, सु, से, सो, द

आम्दानिका श्रोत मध्यम रहेता पनि मनमा चन्चलताले बास गर्नेछ । कार्यक्षेत्रमा प्रतिस्पर्धिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कसैको बिश्वास नगरेकै बेश हुनेछ ।

मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बौद्दिक क्षेत्रका ब्यतित्व संगको संगत द्वारा मन प्रशन्न रहला । सन्तान शुख प्राप्त हुनेछ । आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । पठनपाठनको निम्ति भने समय त्यति उत्तम रहेकोछैन । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द