अमेरिकाको एन्टी मिसाइल सिस्टम दक्षिण कोरियामा सुचारु

95862086_e59c1627-e0ae-4fdd-8435-19f81196cff5

सिओल, वैशाख १९ – विवादबीच अमेरिकाले थाड मिसाइल सिस्टम कोरियामा स्थापना गरेको र अब यो सक्रिय रहेको बताएको छ ।

कोरियाली प्रयादीपमा यतिबेला तनावपूर्ण स्थिति रहेको छ । उत्तर कोरियाले नियमित क्षेप्यास्त्र परिक्षण गर्दै दक्षिण र अमेरिकालाई चेतावनी दिँदै आएको छ भने अमेरिकाले आफ्नो युद्धपोत र पनडुब्बी कोरिया पठाएको छ ।

दक्षिण कोरिया र अमेरिकाबीच भएको पछिल्लो सैन्य अभ्यासले उत्तर क्रुद्ध बनेको छ । उसले अमेरिकाले परमाणु युद्धको शुरुवात गर्न लागेको चेतावनी दिएको छ ।

गत हप्ता मात्र अमेरिकाले थाड थाड सिस्टमलाई शुरु गर्ने बताएको थियो ।

के हो टर्मिनल हाइ अल्टिच्युड एरिया डिफेन्स सिस्टम (थाड) ?

– यसले छोटो र मध्यम दुरीका क्षेप्यास्त्रहरुलाई अन्तिम समयमा आकाशमा नै खसाल्न सक्छ ।

– काइनेटिक इनर्जीको प्रयोगले आइरहेको क्षेप्यास्त्रलाई ध्वस्त बनाउँछ ।

– यसले २ सय किलोमिटरको दुरीसम्म हिर्काउन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल