अमिरको दंगल चीनमा रिलिज हुँदै

aamir-khan-768x622

सन् २०१६ मा बलिउडमा अत्यधिक सफल भएको फिल्म हो दंगल । आमिर  खानको यो फिल्मले बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको थियो र समिक्षकहरुको पनि मन जितेको थियो । फिल्म फेयरमा दंगलले चारवटा अवार्ड जित्यो ।

दंगल पाकिस्तानमा रिलिज हुन सकेन किनकी त्यहाँ राष्ट्रिय गान काटेर रिलिज गर्न खोजिएको थियो । पाकिस्तानमा रिलिज नभए पनि आमिर  खानले अब आफ्नो फिल्म चीनमा रिलिज गर्ने तयारी गरेका छन् । चीनमा उनको राम्रो फ्यान फलोइङ छ । चीनका थुप्रै शहरहरुमा दंगल रिलिज गर्ने अमिरको योजना छ ।

दंगल एक रेसलर महावीर फोगटको जीवनमा आधारित छ जहाँ आमिरले महावीरको भूमिका निभाएका छन् । उनी आफ्ना छोरीहरु गीता फोगट र बबीता फोगटलाई तालिम दिएर च्याम्पियन रेसलर बनाउँछन् । यो फिल्मले भारतमा मात्र नभएर विदेशमा पनि राम्रो कमाई गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं