मुम्बई । बलिउड सुपरस्टार अमिताभ बच्चन प्राय: आइतबार आफ्नो घरमा प्रशंसकहरुसँग भेट्ने गर्छन् । तर यसपटक भने स्वास्थ्य अवस्था ठीक नभएका कारण उनले भेटलाई स्थगित गर्नुपर्यो ।
उनले केही वर्षयता फ्यानसँग भेटघाट गर्दै आएका छन् । उनले आफ्नो ट्विटर ह्याण्डलबाट ९ अप्रिलमा लेखेका छन्, ‘माफी…तपाईहरु सबै भेला हुनुभयो तर मसँग भेट हुन सकेन…अस्वस्थ छु । छिट्टै भेट्नेछौं । तपाईहरुलाई धेरै माया ।’ ७४ वर्षीय अभिनेताले आफ्नो ब्लग पनि अपडेट गरेका थिए ।
अमिताभ पछिल्लो हप्ता ज्वरोका कारण एक किताबको विमोचनमा समेत सहभागी हुन सकेका थिएनन् । उनको पेटमा संक्रमण, गर्दन र काँध दुखेकोले यसपटक भने आफ्ना प्रशंसकहरुसँग मिल्न पाएनन् ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं