अभिनयसँगै बिजनेस गर्ने बलिउडका चर्चित अभिनेत्रीहरू

१० साउन – यस्ता कयौ अभिनेत्री छन्, जसले बलिउडमा आफ्नो पहिचान बनाएर सफलता पाए । अभिनयमा मात्र नभई यी अभिनेत्रीहरुले व्यवसायमा पनि सफलता पाएका छन ।  यस्ता छन आफ्नो अभिनय यात्रासंगै बिजनेस गर्ने १० चर्चित अभिनेत्रीहरु ।

madhuri-2395911

माधुरी दीक्षित -बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षित लामो समय सम्म फिल्म क्षेत्रमा देखा परिनन् । त्यसपछि एकैचोटि सन् २०१४ मा फिल्म गुलाव ग्यांगमा देखा परेकी माधुरीले यस बाहेक अनलाईन कार्यक्रम डान्स विद माधुरी चलाउदै आएकी छिन् ।

Shilpa-Shetty-4

शिल्पा शेट्टी -आफ्नो फिल्मी करियरको दौरान हिट फिल्म दिएकी बलिउड अभिनेत्री शिल्पा पछिल्लो समय ठुलो पर्दामा देखा परेकि छैनन् । त्यसपछि उनले सन् २०१५ देखि आफ्ना पति राजकुन्द्रासंग मिलेर आफ्नो छोराको नाममा मोवाइल कम्पनी लन्च गरिन् । योसंगै मुम्वईमा शिल्पाको आयोसिस नामक स्पा पार्लर र क्लव पनि छ । यसअघि शिल्पाले द ग्रेट इन्डियन डाइट नामक किताव लेखेकी थिइन् । साथै शिल्पाले आफ्नो योगा डिभिडि पनि लन्च गरिसकेकी छिन् ।

priyanka-chopra-115598614

प्रियंका चोपडा -बलिउड अभिनेत्री प्रियंका चोपडाले बलिउडमा मात्र नभएर हलिउडमा समेत आफ्नो पहिचान बनाइसकेकी छिन् । योबाहेक प्रियंकाको पर्पल पेबल पिक्चर्स नामको आफ्नै प्रोडक्सन हाउस छ । यसको मुख्य उद्देश्य थोरै बजेटमा फिल्म बनाउनु र नयाँ ट्यालेन्टेड कलाकार र निर्देशकलाई ठाउँ दिनु हो । यसमार्फत भोजपुरी र मराठि फिल्म निर्माण गर्ने गरिन्छ ।

anushka-sharma-213294011

अनुष्का शर्मा- अभिनेत्री अनुष्का शर्माको क्लीन स्लेट फिल्म्स नामक प्रोडक्सन हाउस छ । यसमार्फत बनेको पहिलो फिल्म सन् २०१५ मा रिलिज भएर चर्चा कमाएको थियो । यस्तै सन् २०१७ मा रिलिज भएको आफु अभिनित फिल्म फिल्लौरी पनि अनुष्काकै उत्पादन हाउसबाट बनेको फिल्म हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं