ललितपुर– एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहले स्थानीय सरकार पाएको भन्दै उपलब्ध स्रोत र साधनको प्रयोग गरी विकासमा लाग्नुपर्नेमा जोड दिएका छन् ।
‘स्थानीय चुनावसँगै राजनीतिक प्रतिस्पर्धा सकिएको छ । अब देशलाई विकासित र समृद्ध बनाउनु पर्छ ’, शनिबार ललितपुरको महालक्ष्मी नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै ओलीले भने, ‘ सबै नगर र गाउँपालिकामा मिलेर विकासमा अघि बढ्नुपर्छ ।’
उनले कृषि क्षेत्रलाई अग्र्यानिक तर्फ लैजानु पर्ने भन्दै सहकारीमार्फत देश विकास हुनुपर्नेमा पनि जोड दिए ।
निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्नुपर्नेमा समेत जोड दिँदै ओलीले स्थानीय सरकारलाई नागरिकले पनि निरन्तर खबरदारी गरिदिनुपर्नेमा जोड दिए ।
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू