August 4, 2017

अब नेपालमा ७७ जिल्ला हुने, कानूनमन्त्री थापाले चाले चार कदम

hhकाठमाडौं,  साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्ने तयारी भैरहेको खुलासा गरेका छन् ।नवनियुक्त मन्त्री थापाले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो खुलासा गरेका हुन् । उनले भने,“सबै दलहरुवीच सहमति हुने अवस्था छ, त्यसैले प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नेगरि हामीले तयारी गरिरहेका छौं।”निर्वाचन क्षेत्र निर्धारण आयोग हालै गठन भएको छ । आयोगले काम गरिरहेको छ । तर मन्त्री थापाले नेपालको जिल्ला अब ७७ पुग्ने दाबी गरेका छन् ।
त्यस्तै उनले निर्वाचनको लागि चाहिने सबै ऐन तथा कानूनहरु अहिले निर्माण भैरहेको समेत जनाए । मन्त्री थापाले निर्वाचन आयोगलाई चाहिने सबै कानुन तथा ऐनहरु समयमै उपलब्ध गराउने समेत प्रतिबद्धता जनाए ।
मन्त्री थापाका अनुसार उनले स्थानीय तहका जनप्रतिनिधिहरुलाई चाहिने सेवा तथा सुविधा सम्बन्धी कानून समेत चाँडै उपलब्ध गराउने र मुलुकी ऐन २०१९ समेत संशोधन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्