अब क्रिकेटमा पनि रातो कार्ड

dc-Cover-cfsa430sjq88ccnkgqbme6h7r2-20161213231905.Medi_

मुम्बई – क्रिकेटरले मैदानमा गम्भीर गल्ती गरेमा अब अम्पायरले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउन सक्ने नियम अक्टोबर १ बाट लागु हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको मुख्य कार्यकारी कमिटीले प्रमुख कोच अनिल कुम्बलेको सिफारिस अनुसार क्रिकेट नियममा ठूलो परिर्वतन ल्याउने निर्णय गरेको हो ।

खेलाडीले मैदानमा खराब आचरण देखाए वा कुनै हिंसा गरेको भेटेमा अम्पायरले मैदान बाहिर पठाउन सक्नेछ ।

अन्य खेलाडी, अम्पायर तथा दर्शकमाथि आक्रमण गरेमा, अम्पायरलाई धम्की दिएमा वा मैदानमा हिंसाजनक अन्य कुनै काम गरेमा माफ नगरी रातो कार्ड दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति