अब काठमाडौँको सिधा सम्पर्कमा दिल्ली र कोलकाता, यसरी आउँदैछ भारतीय रेल

अब_काठमाडौँको_सिधा_सम्पर्कमा_दिल्ली_र_कोलकाता_यसरी_आउँदैछ_भारतीय_रेल3338-750x423काठमाडौँ । उत्तरको छिमेकी राष्ट्र चीनले तिब्बतको ल्हासा हुँदै काठमाडौँसम्म रेल वे सञ्जालको निर्माण प्रक्रिया सुरु गर्दा अर्को छिमेकी राष्ट्र भारतले काठमाडौँबाट सिधा दिल्लीसँग जोड्ने रेल्वे सञ्जाल गर्ने तयारीगरेको छ। भारतीका रेलमन्त्री सुरेश प्रभुले आफ्नो रेल सञ्जालले पुरै दक्षिण एसियालाई जोड्ने गरी महत्वाकांक्षी योजना ल्याएउने निर्णय गरेसँगै भारतीय रेलबाट नेपाल मात्रै नभई दक्षिण एशिया कै यात्रा गर्न सकिने भएको छ।

रेलमन्त्रीले प्रभूले गरीबी अन्त्यका लागि व्यापार बढाउन सबैभन्दा पहिले नेपालको राजधानी काठमाडौँसम्म जोड्ने रेल सञ्जाल निर्माण थालिने जनाएका छन् । मन्त्री प्रभूले अन्तरमहादेशीय रेल सम्पर्क विश्व मञ्चको उद्घाटन गर्दै एशियालाई विश्वको अघिल्लो विकास केन्द्र बनाउने पनि उद्घोष गरेका छन्।

सबैभन्दा पहिले छिमेकी देशहरु नेपाल, भुटान, बंगलादेश, पाकिस्तान र अफगानिस्तानलाई जोड्ने भारतको तयारी छ । भारतीय रेल्वेले ढाकाबाबाट इस्तान्बुल बंगलादेश, भूटान, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान, इरान र टर्की बीच ट्रान्स कन्टेनर माल गाडी चलाउने समेत योजना अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको