२२ चैत, काठमाडौं । भक्तपुर प्रहरीले ठिमीको राधेराधेस्थित एक रेष्टुराँमा अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा ७ जनालार्इ पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटि गएको प्रहरी टोलीले राधे राधे स्थित शुभ रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा छापा मारेको थियो ।
रेष्टुँरामा चेकजाँच गर्दा गेष्टहाउसको पहिलो तलाको कोठाबाट अनैतिक क्रियाकलापमा संलग्न भएको आशंकामा ४ जना महिला र ३ जना पुरुषलार्इ पक्राउ गरिएको प्रहरी निरीक्षक दिलबहादुर सुबेदीले बताएका छन् ।
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
माघ २६,काठमाडौँ । न्याय सेवा आयोगको परीक्षा महाशाखाले ४३ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन गरेको
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)