६०० मतले रवीन्द्रलाई पछि पारे प्रकाशमान सिंहल २०७४

मङ्सिर २२ शुक्रबार १३:३०:००

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर–१मा कांग्रेसका प्रकाशनमान सिंहले सुरूआती अग्रता लिएका छन् । सिंहले १७०७ मत ल्याएका छन् । त्यस्तै विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले १०९५ मत ल्याएका छन् भने तेस्रोमा रहेका माओवादी केन्द्रका अनील शर्माले ६९७ मत ल्याएका छन् ।

 

photo

NOC1-250x300