३० देशको कल शुल्क घटायो एनसेलले

Tips-for-Calling-Girls-on-the-Phoneकाठमाडौं – एनसेलका ग्राहकले अब लोकल कलको दायरामा नै भारत, चीन, अमेरिका, हङकङ, जर्मनी, सिंगापुर, स्विडेन, न्यजिल्यान्ड लगायत विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्नेछन् ।
– सोमबारदेखि लागू हुने गरी एनसेलले योजना ल्याएको हो ।
– यसअन्तर्गत ग्रहकले करबाहेक मात्र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।
– यो योजना १५ दिनसम्म लागू हुने छ ।
– यो अफरको लाभ लिनको लागि एनसेलका ग्राहकले ८१७१०७३ डायल गरी निशुल्क सहभागी हुन सक्ने बताइएको छ ।

 

 

photo

NOC1-250x300