२१ वर्षीय बुद्धले गरे आत्महत्या

भदौ २०,भक्तपुर– भक्तपुरमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । 

चाँगुनारायण नगरपालिका वडा नम्बर ७ बागेश्वरीका २१ वर्षीय बुद्ध न्याजुले आत्महत्या गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी कृष्ण प्रसाईँले जानकारी दिएका छन् । 

उनले घर नजिकै रहेको टहरमागएर डोरीको माध्यमबाट आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमाआत्महत्या देखिएको र घटनाबारे थप अनुसन्धानभइरहेको डीएसपी प्रसाईँले जानकारी दिएका छन् ।

शवलाई पोष्टमार्टमकालागि भक्तपुर अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

 

photo

NOC1-250x300