२०७४ सालमा कहिले कहिले विदा ? हेर्नुहोस् राजपत्र

काठमाडौँ, चैत १७ – नेपाल सरकारले विक्रम संवत् २०७४ सालका लागि तोको विदा राजपत्रमा प्रकाशित गरेको छ ।

चैत १५ राजपत्रमा प्रकाशित विदाहरुको सूचीमा ५२ दिन शनिबार विदा परेको छ ।

त्यस्तै पर्वहरुका लागि भनेर १६ दिन विदा तोकिएको छ । महिलाहरुका लागि ३ दिन बिदा रहेको छ भने शिक्षकहरुका लागि १ दिन विदा रहेको छ ।

जात्रा विदा ४ वटा दिइएको छ भने दशैँका लागि ८ दिन तथा तिहारका लागि ३ दिन विदा दिइएको छ ।
विभिन्न दिवसहरुमा ८ दिन विदा राखिएको छ भने जन्मजयन्ती भनेर ६ वटा विदाहरु रहेका छन् ।

 

photo

NOC1-250x300