१६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

bhrastachar_VA9MzrPdtM

असार १९, काठमाडौं  – लाईसेन्स परीक्षामा अनियमितता गरेको भन्दै अख्तियार दुरपायोग अनुसन्धान आयोगले भेरी अञ्चल यातायात कार्यालय नेपालगन्जका १६ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

अख्तियारले कार्यालय प्रमुख उपसचिव पवन सुवेदिसहित अधिकृतहरु सीताराम खनाल, डेकराज पोखरेल विष्णु साहनी र ध्रुव देवकोटाविरुद्ध मुद्धा दायर गरेको हो, यो खबर छ । 

 

photo

NOC1-250x300