१३४ तह र १२६३ वडाको अन्तिम मतपरिणाम

काठमाडौं–निर्वाचन आयोगले गत असोज २ मा सम्पन्न भएको  प्रदेश नम्बर २ को १३६ मध्ये १३४ तहको नतिजा घोषणा भएको जनाएको छ ।  यस्तै १२७१ मध्ये १२६३ वडाको नतिजा पनि आइसकेको आयोगले जनाएको छ । chunab-vote_eI0ChIhylq
आयोगका अनुसार वीरगन्ज महानगरपालिका र राजविराज नगरपालिकाका साथै ती तहभित्रका ८ वडाको नतिजा सार्वजनिक हुन बाँकी छ भने आज साँझसम्म सबै नतिजा आइसक्ने अपेक्षा गरिएको छ । 
पछिल्लो विवरणअनुसार  हालसम्म कांग्रेस ४०, एमाले १८, माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २५, राजपा २४ र अन्य दल ६ तहमा विजयी भएका छन् । 

 

photo

NOC1-250x300