१० करोडभन्दा बढी मतपत्र यसरी जिल्ला पठाइयो

बैशाख २०, काठमाडौं – जनक शिक्षा सामाग्री केन्द्रले स्थानीय चुनावका लागि १ करोड ६० लाख थान मतपत्र छपाइ गरेको छ । मतपत्र जिल्लाका पठाइसकिएको छ । आजको नागरिकमा खबर छ ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमिलसिनाले बुधबारसम्म नेपाली सेनाको सहयोगमा ७४ जिल्लामै मतपत्र

पठाइसकेको बताए ।

७ सय ८४ वटा चिन्हसहितको मतपत्र छपाई सम्पन्न गरी सेनाको सुरक्षामा ६३ ट्रक मतपत्र ७४ जिल्लामा पठाइएको उनले

बताए ।

 

photo

NOC1-250x300