ह्वाइट हाउसका गतिविधि चुहिनु र सिनेटरका विरुद्ध प्रदर्शन हुनु ओबामाको हात:ट्रम्प

Trumpफागुन १८ वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसका गतिविधि चुहिनु र रिपब्लिकन सिनेटरका विरुद्ध प्रदर्शन हुनुका पछाडी निवर्तमान राष्ट्रपति बाराक ओबामाको हात रहेको आरोप लागाएको बिबिसीले जनाएको छ ।

फक्स न्यूजको एक कार्यक्रममा पत्रकारले ट्रम्प प्रशासनका गतिविधि लिक हुनुमा ओबामाको हात छ ? भनेर सोधेको प्रश्नमा ट्रम्पले ओबामाको हात रहेको हुन सक्ने बताएका थिए ।

गत महिना पनि ट्रम्पले आफू र अस्ट्रेलियाका प्रधानमन्त्री तथा मेक्सिकोका राष्ट्रपतिबीचको टेलिफोन कुराकानी सार्वजनिक हुनुमा ओबामाका मानिसहरुको हात भएको फक्स न्यूजमै बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री आज स्वदेश फर्कदै

  २१ माघ,काठमाडौं । बिहीवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुन आज स्वदेश फर्कदै

न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजीनामा दिँदै

५ माघ , काठमाडौं ।  न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले आगामी फेब्रुअरी ७ अगाडि नै राजीनामा

८२ वर्षको उमेरमा अस्ताय सर्वकालिन महान फुटबल खेलाडी पेले

१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँ आईपुगिन

काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

नेपालमा बसेर रोमानियांबाट पोर्चुगल मानव तस्करी,१० लाख खर्च जेलको बसाई

पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री