बलिउडका चर्चित नायक सलमान खान र कट्रिना कैफको सुटिङ अहिले कडा निगरानीमा भइरहेको छ । अष्ट्रेलियामा ‘टाईगर जिन्दा हे’को सुटिङ गरिरहेका सलमान र कट्रिनालाई मिडियावाट टाढै राख्ने प्रयास निर्माण संस्थाले गरेको छ ।
निर्माता आदित्य चोपडाको चाहना छ कि चलचित्र रिलिज हुनु अघि सलमान, कट्रिना र चलचित्र सम्बन्धी कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक नहोस् । कुनै समय रिलेशनमा रहेका सलमान–कट्रिना अहिले एक अर्कासँग टाढिएका छन् । केही भारतीय मिडियाहरुले उनीहरुको पुर्नमिलनको संकेत देखिएको उल्लेख गरेपछि अहिले फेरि यो जोडीको प्रेम चर्चा सुरु हुन थालेको छ ।
‘टाइगर जिन्दा हे’, ‘एक था टाइगर’को सिक्वेल हो भने यसमा सलमान कट्रिनाले मुख्य भुमिका निर्वाह गरेका छन् । सलमान र कट्रिना छुट्टिएकोमा दुःखी भएका प्रसंसकलाई यो चलचित्रले खुसी बनाउँछ वा दुःखी हेर्न बाँकी नै छ ।
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ
७ पुस,काठमाडौं । सौन्दर्यकर्मी मन्जु श्रेष्ठ द्वारा संचालनमा ल्याइएको ललितपुर एकान्तकुना खरिबोट स्थित मंजीना हेयर
२७ मंसिर,काठमाडौं । अमेरिकाको बोष्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवयत्री, साहित्यकार तथा चलचित्र
२५ मंसिर,काठमाडौं । सौन्दर्य क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले