हलिउडमा पुगेपछि प्रियंकाको विकिनी तस्बिर

priyanka-bikini-photo

बलिउडमा काम गरिन्जेलसम्म नायिका प्रियंका चोपडाले विकिनी दृश्यमा आफूलाई ढाल्न चाहिनन् । उनले आफैले तयार पारेको अंग्रेजी गीतमा उनी स्विमसुटमा थिइन् । तर, जब हलिउड पुगेर चलचित्र र सिरियलमा उनले अभिनय गरिन्, उनको शैली फेरिएको छ ।

केही दिन अगाडि उनले २ पिसमा खिचेको तस्बिर सार्वजनिक भएको थियो । अब, पहिलेको तस्बिर भन्दा अझ हट शैलीमा उनको विकिनी तस्बिर सार्वजनिक भएको छ । प्रियंकाले समुन्द्रमा खिचाएको टु पिस पहिरनमा उनी निकै हट र सेक्सी देखिएकी छिन् ।

उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छिन् । नायिका चाेपडाको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र