स्वर्गीय पतिको जन्म घर अवलोकन गर्न गएकी राष्ट्रपति भण्डारीलाई अभिनन्दन

१० कात्तिक,ताप्लेजुङ : स्वर्गीय पति मदन भण्डारीको जन्मस्थल मैवा खोला ढुंगे साँघुमा राष्ट्रपति विद्या भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ। उनलाई आज मैवा खोला गाउँपालिका र मैवा खोला सेवा समाजले नागरिक अभिनन्दन गरेको बताइएको छ ।

पाथीभरा जाने कार्यक्रम रहेपनि मौसममा आएको परिवर्तनले राष्ट्रपति सवार हेलिकप्टर उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकनका लागि त्यसतर्फ गइ नेपाली सेनाको ब्यारेकमा अवतरण भएको थियो।  ढुङ्गेसाँघुमा उनले स्वर्गीय पति मदनको जन्म घर अवलोकन गरेकी छन्।

 

photo

NOC1-250x300