स्लिम बन्ने भूत चढेपछिः यी युवतीले खान्छिन् दिनमा जम्मा ३ चम्चा भात

मानिसहरु स्लिम बन्नका लागि के मात्र गर्दैनन् । खासगरी जो युवतीहरु मोडलिङमा हुन्छन्, अभिनय तथा खेल जस्ता क्षेत्रमा हुन्छन् उनीहरुले आफ्नो फिगरको विशेष ध्यान दिएका हुन्छन् । उनीहरुले यसका लागि खानपानमा विशेष ख्याल गर्छन् र डाइटिङ प्लान अपनाउछन् । एकजना दक्षिण कोरियाली युवतीले चाहीँ यसको हद पार गरेकी छिन् ।

ती अभिनेत्रीले आफ्नो फिगर मेन्टेन गर्नका लागि खान पिउन झण्डै झण्डै छाडेकी छिन् । उनले दिनमा केबल ३ चम्चा भातमात्र खान्छिन् ।

ली ते इममा स्लिम बन्ने यस्तो भूत चढेको छ की उनले पछिल्लो ६ महिना दिनहुँ ३ चिया चम्चा भात बाहेक अरु खानेकुरा केही खाएकी छैनिन् ।

उनले आफ्नो फिटनेसको यो तरिकालाई आफ्ना फ्यान तथा मिडियाबाट पनि शेयर गरिरहेकी छिन् ।

सधै चर्चामा आइरहने ली ते इमले एक फोटोशूटका बेला आफुलाई मोटाइरहेको अनुभव भएपछि खानपिन बार्न थालेको बताएकी छिन् । त्यसपछि उनले दिनमा केवल ३ चम्चा मात्र भात खाने गर्दछिन् ।

आफ्नो सुन्दरताको राज नै दिनको ३ चम्चा भात खानु रहेको उनको दाबी छ । आफुले प्राकृतिक चिजहरु धेरै खाने गरेकै कारण आफु सुन्दर बन्न सकेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र

प्रेम आलेले जग्गा दलाल’लाई पर्यटन बोर्डमा नियुक्त गरे !

 फाल्गुण ८काठमाडौं । तत्कालिन प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेपछि त्यसको विरोधमा रहेको