स्मृतिको गाडी पछ्याएका चार पक्राउ

Smriti-Irani-PTI-1-768x512

चैत २१, नयाँ दिल्ली – भारतकी केन्द्रीय टेक्सटायल मन्त्री स्मृति इरानीको गाडी पछ्याएको तथा अपमानजनक धाषा प्रयोग गरेको आरोपमा आइतबार चार विद्यार्थीलाई पक्राउ गरिएको छ ।

शनिबार साँझ नयाँ दिल्ल्लीबाट २० देखि २५ बर्ष उमेर समूहका शंकास्पद ती विद्यार्थीलाई मन्त्रीका सुरक्षाकर्मीले आफ्नो गाडी रोकेर पक्राउ गरेपछि प्रहरीलाई हस्तान्तरण गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

कारमा रहेका चार युवाले मन्त्री इरानीको गाडीलाई पिछा गरेको र दुईपटक उत्ताउलो तथा अविवेकी पाराले ओभरटेक गर्न खोजेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिभोद्वारा नेपालमा आफ्नो पाचौं वार्षिकोत्सव मनाउन सबैभन्दा ठूलो सेल्स कार्निभल आयोजना

१६ मंसिर,काठमाडौं । भिभो, एक विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा

सुकुम्बासीहरुलाई तत्काल नहटाउन राष्ट्रिय भुमी आयोगको आग्रह

१६ मंसिर,काठमाडौं । राष्ट्रिय भुमी आयोगले राजधानी काठमाडौंलगायतका ठाउँहरुमा रहेका सुकुम्बासीहरुलाई अहिले नहटाउन आग्रह गरेको

नेस्वहोमयु को ४२ औं वार्षिक उत्सव:श्रमजीवीहरुलाई एकतावद्ध आन्दोलनमा सरिक हुन अध्यक्ष श्रेष्ठको आव्हान

१३ मंसिर,काठमाडौं ।नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद

आगामी पांच वर्षभित्रमा श्रमिकहरुको तलब २५ हजार पुर्‍याउने नेता बिष्णु रिमालको उदघोष

१२ मंसिर,काठमाडौं । नेकपा एमालेका उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) का संरक्षक बिष्णु रिमालले

समानुपातिकतर्फ माओवादी केन्द्रलाई घण्टिले जित्यो,९० लाख मत गन्दा एमालेको अग्रता कायमै

११ मंसिर, काठमाडौँ । समानुपातिकतर्फ ९० लाख ९३ हजार ७६१ मत गणना हुँदा नेकपा(एमाले) को

गठबन्धनले कब्जा गरेको दोलखाको १० वटा मतदान केन्द्रमा पुन : मतदान गर्ने आयोगको निर्णय

११ मंसिर,काठमाडौं । निर्वाचन आयोगले दोलखाको १० वटा मतदान केन्द्रहरुमा मंसिर १५ गतेभित्र पुनःमतदान गर्ने