स्मार्ट लाइसेन्समा सरकारी लापरबाही

सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ ।

कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई बर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स कार्ड उपलब्ध गराउन सकेको छैन ।

स्मार्ट लाइसेन्स लिन सेवाग्राहीले तीन महिनासम्म पर्खनुपरेको छ ।

 

photo

NOC1-250x300