people Nepal » स्थानीय तहमा जेठ ३१ मा चुनाव गर्न सकिँदैन:निर्वाचन आयोग स्थानीय तहमा जेठ ३१ मा चुनाव गर्न सकिँदैन:निर्वाचन आयोग – people Nepal

स्थानीय तहमा जेठ ३१ मा चुनाव गर्न सकिँदैन:निर्वाचन आयोग

 
ECN-Ayodhi-Yadav

स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, ‘आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।’