स्थनीय तहलाई कति दिने ? : दिने र नदिनेमै कर्मचारीबीच घम्साघम्सी

जेठ ४, काठमाडौं – स्थानीय तहलाई संविधान प्रदत्त कार्यक्रम बजेट आउने आर्थिक बर्षको बजेटमा दिने र नदिने भन्ने विषयमा कर्मचारीतन्त्रमै घम्साघम्सी छ ।

बजेट तयारीका क्रममा यस्तो विवाद देखिइरहेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तैपनि स्थानीय तहको अधिकार तत्कालका लागि केन्द्रमै राख्नेमा ढिपी गर्नेको स्वर क्रमश मलिन हुँदै छ ।

अहिलेसम्म फाइनल भएका कार्यक्रम हेर्दा तीन खर्ब रुपैयाँजतिका कार्यक्रम स्थानीय तहमा जाने देखिन्छ । अर्थको बजेट महाशाखा सम्बद्ध कर्मचारीले भने ।

 

photo

NOC1-250x300