सेक्स गर्नकै लागि एक घण्टा छुट्टी : सेक्स सम्बन्धी बिश्वका अनाैठाे नियमहरू

एजेन्सी । सेक्स मानव जिवनकालागि अति अावश्यकिय प्रकृया हाे जसले सम्बन्ध र प्रेम दुवैलार्इ प्रगाड बनाउछ । नेपालमा बिवाह गर्नुअघि गरिने सेक्सलाृइ अवैध मानिन्छ तर कसैले अापसी सहमतीमा गरिने सेक्सलाृय भने समाजलेपनि मान्यता दिने गरेकाे छ ।Sex-1

सेक्सकै विषयमा बिश्वमा यस्ता अनाैठा अनाेठा नियमहरू बनेका छन जाे सुनेर तपाइ अाफै तिन छक्क पर्नु हुन्छ अाउनुस । सेक्सकाे बिषयमा बिश्वका अनाैठाे नियमहरू बुझाै ।।

बिश्वमा लाखाै कराेडाै देशहरू छन । ति देशहरूका नियम कानुनपनि फरक फरक हुन्छन । तर कतीपय देशहरूमा यस्ता पनि नियम छन जुन सुनेर जाे काेहीपनि अचम्मित हुन सक्छन । हालै स्विडेनमा अचम्मकाे प्रस्ताव अाएकाे छ ।

जसमा सरकारी वा गैर सरकारी जुनसुकै कार्यालयमा काम गर्ने उमेर पुगेका नागरिकलार्इ सेक्स गर्न एक घण्टा बिदा दिनुपर्ने उल्लेख गरिएकाे छ । उल्लेखित प्रस्ताव पास भएमा प्रेमी–प्रेमिका र विवाहित जोडीलाई एक–अर्कासँग समय बिताउने समय मिल्ने बताइएकाे छ ।

– यस्तै साउदी अरबमा विवाहअघि यौन सम्पर्क गर्नु कानुन विपरित छ । यदि कसैले यसो गरेको थाहा भएमा जेल सजाय भोग्नुपर्छ ।

– हंगेरीमा पनि जोडीका लागि अनौठो कानुन छ । यहाँ कुनै जोडीले बत्ती बालेर सेक्स गर्न सक्दैनन् । यदि यसो गर्दागर्दै पक्राउँ परेमा जरिवानाका साथै जेल सजाय दिइन्छ ।

– लोभामा जुन पुरुषले दाह्री पालेको हुन्छ, उसलाई महिलाले चुम्बन गर्दैनन् । किनकि, लोभामा दाह्री भएको पुरुषलाई चुम्बन गर्नु गैरकानुनी हो ।

– हंगकंगमा श्रीमतीले आफ्नो धोकेबाज श्रीमान्लाई हत्या गर्ने अधिकार छ, जसका लागि हतियारको रुपमा हात मात्रै प्रयोग गर्न पाइन्छ।

– त्यस्तै, म्यारीलयान्डमा जोडीले एक मिनेटभन्दा बढी एक–अर्कालाई चुम्बन गर्न सक्दैनन् । यस्तो गर्नु गैरकानुनी मानिन्छ ।

– दक्षिण क्यारोलिनामा विवाहअघि प्रेम प्रस्ताव राख्नु अनिवार्य मानिन्छ । तर, एक पटक कसैलाई औँठी दिएपनि भने विवाह गर्न अनिवार्य हुन्छ । औँठी लगाई दिएपछि विवाह नगरेमा ५ बर्षसम्मको सजाय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी

साउन १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी

समाजवादीका निवर्तमान मन्त्री एमालेमै फर्किने तयारी !

 असार १४,काठमाडौं । एकीकृत समाजवादीको कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय परिषद भेला भइरहेको छ । हिजोबाट

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल