बलिउड, १८ जेठ । सेक्सबारे बलिउड कलाकारहरु पनि पछिल्लो समय खुलेर बोल्न थालेका छन् । उनीहरुले आफु शोषणमा परेको वा आफु यति वर्षको हुदाँ सेक्स गरेको लगायत विभिन्न विषयमा बोल्ने गरेका छन् ।
बलिउडका कलाकारहरुले सेक्सबारे आआफ्नो विचार विभिन्न माध्यमबाट पोख्दै आइरहेका छन् । उनीहरुले मिडियामा सेक्सबारे दिएका टिप्पणीहरु हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
बलिउडका चकलेटी हिरो साहिद कपुरले भनेका छन्,‘सेक्सका लागि म एक्टिङ छोड्न सक्छु ।’
दिपिका पादुकोणले सेक्सबारे प्रतिक्रिया दिदै भनेकी छिन्,‘सेक्स मेरो विवाह पुर्वको रोजाई हो ।’
त्यस्तै कण्डमको प्रचारबाट राम्रो पब्लिसिटी कमाएका अभिनेता तथा दीपिकाका प्रेमी रणवीर सिंहले पनि भनेका छन्,‘म सधै पर्समा कण्डम बोकेर हिड्ने गर्छु ।’