
काठमाडौं । केही दिनदेखि लगातार घट्दै आएको सुनको भाउ आज बिहीबार भने ह्वात्तै बढेको छ।
आज सुन तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ। हिजो बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।