May 14, 2017

सुनसान राजधानी

वैशाख ३१, काठमाडौं – सवारी साधनको चाप र गन्तव्यमा पुग्न यात्रुको हतारोले गर्दा अस्तव्यस्त रहने काठमाडौंको दृश्य शनिबार फरक देखियो ।

गाडिको चाप थिएन न यात्रुलाई चटारो नै थियो ।

सुनसान र शान्त बनेका काठमाडौंका सडकमा सवारी साधान र मानिसको आवत-जावत अरु दिनको तुलनामा निकै पातलो रह्यो ।

चुनावमा मतदान गर्न गाउँघरका लागि मानिसहर बाहिरिन थालेपछि राजधानी सुनसान भएको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस्तो छ एमालेको घोषणापत्र मस्यौदा समिति

काठमाडौँ, २८ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको

जिफन्ट निकट यातायात मजदुर संघ टेम्पो ईकाई ललितपुर गठन

पिपुल नेपाल संवाददाता,ललितपुर,२७ साउन। नेपाल ट्रेडयुनियन महासंघ(जिफन्ट) निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला

रास्ट्रपतिद्वारा नगरीकता बिधेयक फिर्ता हुने !

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण  राष्ट्र

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को

श्रावण २० गते देखि सर्बोच्च अदालत शुक्रबार पुरै दिन सेवा दिन तयार

श्रावण २० गते शुक्रबार देखि  सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत