सुनको मुल्य चार साताकै उच्च

१० साउन,बैंगलोर  – सोमबार सुनको मुलइ चर साताकै उच्च कायम भएको छ । अमेरिकामा भएको राजनीतिक अनिश्चतताले डलरको मुलइ झण्डै बर्षकै न्युन कायम भएकपछिको अवस्थामा सुनको मुल्य उकालो लागेको हो । 

gold_DW1fATNxxU

अमेरिकी राजनीतिक चिन्ताले तत्काल ट्रम्पको प्रोत्साहन र कर सुधारको एजेण्डा लागनु हुने अवस्था नआउने देखिएपछि विश्वका अन्य प्रमुख मुद्राको चुलनामा डलरको अवमुल्य भएको हो । डलर १३ महिनाकै नयुन नजिक कामय भएको छ ।, यो खबर  आजको कारोवारमा छ । 

 

photo

NOC1-250x300