सुनको भाउ ह्वात्तै बढ्यो

१ भदौ, काठमाडौं – सुनको भाउ आज ह्वात्तै बढेको छ । हिजोसम्म ५५ हजार रुपैयाँ तोलामा कारोबार भइरहेको सुन आज एकै दिन पाँच सय रुपैयाँले बढेको हो ।

gold-sun

सुन आज तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर तोलामा ७ सय ६० रुपैयाँ पुगेको छ ।

 

photo

NOC1-250x300