सुनको भाउ घटेर ६० हजारमा आइपुग्यो

 आज सुनको भाउ तोलामा २ सय रुपैंयाले घटेर छापावाला सुन प्रतितोला ६० हजार रुपैंयामा किनबेच भईरहेको छ ।

आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भइरहेको छ ।

 

photo

NOC1-250x300