August 31, 2016

सुनको भाउ घट्याे

Gold-150x150१५ भदाै, काठमाडौँ । बुधवार सुनको भाउ सामान्य घटेको छ । बुधवार सुनप्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ ।
यसअघि मंगलवार सुन प्रतितोला ५८ हजार ७ सयमा कारोवार भएको थियो ।

बुधवार तेजावी सुनप्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोवार भएको छ । डलरको भाउमा आएको उत्तारचढावको कारण बजारमा सुनको भाउमा उत्तारचढाव आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

ब्याजदर बढाउन बैंकहरूलाई दबाब

काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा

विशेष अदालत भ्रष्टाचारीप्रती किन नरम !

काठमाडौँ, १६ साउन । विशेष अदालतबाट चार महिनाको अवधिमा २ सय ७५ जनाले भ्रष्टाचार मुद्दामा सफाइ

‘डिलिट’ भनिएको सीसीटीभी फुटेज रिकभर

काठमाडौँ, ११ साउन । अर्थ मन्त्रालयले उपलब्ध गराएको ‘हार्डडिस्क’बाट नेपाल प्रहरी केन्द्रीय प्रहरी विधि विज्ञान

जनार्दन शर्मामाथि छानबिन थाल्यो संसदीय समितिले

काठमाडौँ, २९ असार । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग उनी

लक्षित वर्गसम्म अझै पुग्नसकेन सामाजिकसुरक्षा योजना

काठमाडौँ, २८ असार । योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५