साना हतियार सुरक्षाका लागि चुनौती

GUn_fire-300x188काठमाडौँ, १९ मंसिर ।  प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भारतीय सीमासंग जोडिएको बाँकेको सीमा क्षेत्रमा साना हतियार सुरक्षाका लागि चुनौती बनेको छ ।

खुला सीमाका कारण जुनसुकै नाकाबाट सहज रुपमा आवतजावतले जिल्लामा पेस्तोल जस्ता साना हतियार सुरक्षामा समस्या बनेको हो ।

निर्वाचन नजिकिएसंगै बाँके प्रहरीले चार पटक भारतीय नागरिक, नेपाली युवा भारतीइ सीमाबाट आउँदै गर्दा हतियारसहित पक्राउ पर्नुले हतियार चुनौती देखाएको छ ।

 

photo

NOC1-250x300