साधु : शिवरात्री, हेर्नुस् फोटो Posted on February 21, 2017 by Tara Nidhi फाल्गुन १०, २०७३- आगामी शुक्रबार परेको महाशिवरात्रीको लागि पशुपति क्षेत्रमा विभिन्न ठाउँबाट साधुहरु आउने क्रम जारी छ । शिवरात्रीको लागि भारतबाट समेत सयौं साधुहरु पशुपति आउने गर्छन् । Related