सात मन्त्रीले लिए सपथ

deuwa-sad२४ जेठ, काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । तीन जना उपप्रधान एवं चार जना मन्त्रीहरुले सपथ लिएका हुन् ।

तीन उपप्रधानमन्त्रीहरुमा कृष्णबहादुर महरा उपप्रधान एंवम परराष्ट्र, गोपालमान श्रेष्ठ उपप्रधान एंवम शिक्षा र विजय गच्छदार उपप्रधान एंवम स्थानीय विकास मन्त्री भएका छन्।

नेपाली कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थ, फरमुल्ला मनसुर श्रम मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा गृह र प्रभु साह विनाविभागिय मन्त्री बनेका छन्।

यो पढ्नुस्।

प्रचण्ड बालुवाटारबाट बाहिरिए

ओलीलाई आफ्नै सांसदको ‘झापड’ !

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला

पार्टीको निर्णयअनुसार चुनाव लड्छु : नेता रावल

अछाम, असोज १० गते । नेकपा (एमाले) का नेता डा. भीमबहादुर रावलले कार्यकर्ताको माग र पार्टीको

निलम्बनपछी पनि चोलेन्द्र शमशेरलाई नजरबन्दमा राख्नु गलत,शेखर कोइराला

९भदौ,बिराटनगर । नेपाली कांग्रेसका नेता शेखर काेइरालाले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरालाई सरकारले निलम्बन पछि

सवारी जाम न्यूनिकरण गर्न न्यूरोडमा चार पांग्रे सवारी निषेध

८असोज,काठमाडौं । सवारी जाम न्यूनिकरण गर्न काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा चार पांग्रे सवारीसाधन निषेध गर्ने

बाबुराम भट्टराई संगको सहकार्य पछिसम्म : प्रचण्ड

काठमाडौँ, ८ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईसँगको हुन गइरहेको सहकार्य