साढे चार लाख महिलाले किन लिए राहदानी , छानवीन गर्दै सरकार

Nepali-passport४ चैत, काठमाडौं । गएको सात वर्षमा राहदानी ९पासपोर्ट० लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन। राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार ५४२ महिलाले राहदानी लिएका छन्। जसमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने महिलाको संख्या दुई लाख ५० हजार मात्रै रहेको छ ।

 

photo

NOC1-250x300