सलमान र कट्रिनाको ‘टाइगर जिंदा है’ को ट्रेलर रिलिज (भिडीयो)

काठमाडौं, २१ कात्तिक : बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफको आगामी फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज भएको छ । फिल्मको सिक्वेलमा टाइगर एक मिसनमा गएको देख्न् सकिन्छ ।

Salman-khan-768x432

फिल्मको ट्रेलरमा सलमानको एक्सन देख्न सकिन्छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

फिल्मको शूटिङ अष्ट्रिया, मोरक्को, ग्रीस र अबुधाबीजस्ता स्थानमा गरिएको छ ।

ट्रेलर हेर्नुहोस् :

 

photo

NOC1-250x300