सर्पले डस्दा किशोरको मृत्यु

डोटी / सर्पले डस्दा आज डोटीमा एक जनाको ज्यान गएको छ । सर्पले डस्दा दिसी नगरपालिका– २ तिखाका १८ वर्षीय वली भुलको मृत्यु भएको हो । घरको भुइँतलामा सुतिरहेको बेला उहाँलाई सर्पले डसेको थियो । सर्पले डसेपछि भुललाई ढिला गरी उपचारका लागि अस्पताल पु¥याउँदा ज्यान बचाउन नसकिएको सुजङ अस्पतालका सूचना अधिकारी अर्जुन बलायरले बताउनुभयो ।

 

photo

NOC1-250x300