सरकार सुरु गर्दैछ ‘मेरो कित्ता एप्स’ 

सवै नेपालीले आफू बसेकै ठाउँबाट ‘मेरो कित्ता एप्स ” मार्फत् मार्फत् आफ्नो जग्गा धनि पुर्जा, आफ्नो कित्ता, हेर्न सक्ने प्रधानमन्त्री ओलीले बताए ।

आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको उनले बताए।

साथै नयाँ वर्षमा सरकारले नयाँ-नयाँ कार्यक्रम सुरु गर्न लागेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

 

photo

NOC1-250x300