‘सरकारी अस्पतालमा आएका बिरामीलाई निजीमा किन पठाइन्छ ?’

जेठ २९,काठमाडौं : त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा उपचारका लागि आएका बिरामीलाई निजी अस्पतालमा पठाएको भन्दै नेकपाका सांसद देवप्रसाद गुरुङले संसदमा ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा गुरुङले स्वामित्वमा रहेको अस्पतालले आफैं उपचार गनुपर्नेमा निजीमा पठाउने गरेको भन्दै आपत्ति जनाए । त्यसले निजी अस्पतालको एजेन्टको भूमिकामा सरकार अस्पताल देखिएको उनको भनाइ छ । उनले भने, “यस्तो विकृति छ । यसलाई अविलम्ब नियन्त्रण गरियोस् ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपाल र बेलायतबीच जीटूजी मोडलको श्रम समझदारीमा हस्ताक्षर हुने।

३ भदौ,काठमाण्डौ – नेपाल र बेलायतबीच भदौ ६ गते जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर

वैदेशिक रोजगारीबाट दस खर्ब विप्रेषणसँगै दैनिक पाँच शव

काठमाडौँ, भदौ ३ गते । गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा झन्डै एक हजार पाँच सयले

क.समिरको नेतृत्वमा नेकपा (मालेमा केन्द्र)पुनर्गठन

पिपुपल नेपाल संवाददाता,३१ साउन हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) पुनर्गठन भएको छ। हेटौंडामा सप्पन्न

राष्ट्रिय युवा संघको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)हुने

पिपुल नेपाल संवाददाता,३१ साउन भक्तपुर। राष्ट्रिय युवा संघ नेपाल भक्तपुरको आयोजनामा गाईजात्रा (घिन्टाङ-घिसि)कार्यक्रम हुने भएको

माओवादी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह यादव सहित ५०० नेताकार्यकर्ता एमाले प्रवेश

   साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री राम सिंह

सुर्यविनायक क्षेत्र प्रबन्ध समितिको अध्यक्षमा बस्नेत

पिपुल नेपाल संवाददाता,२९ साउन,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.८ का अध्यक्ष पुष्पराज बस्नेत सुर्यविनायक क्षेत्र प्रबन्ध